नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा १४.८३% ले बृद्धि, ईपीएस २२.३२ रुपैँया हुदा वितरण योग्य नाफा कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.८३ प्रतिशत बढेर ४ अर्ब ८ करोड ६३ लाख…