दशैं आयो ! आहा नयाँ नोट ! (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

दशैँमा मान्यजनबाट टीका लगाउँदा दक्षिणा दिन नयाँ नोट प्रयोग गर्ने क्रम बढिरहेको छ। नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँका लागि एक जनालाई रु १८,५०० सम्मको नयाँ नोट सटही उपलब्ध गराउने भनेको छ। मानिसहरू नयाँ नोट गन्दै हर्षित भएको फोटोहरुः 

 

\"\"\"\"\"\"\"\"

\"\"\"\"\"\"