बैंकहरुको ब्याजदरः स्टयान्डर्ड चार्टडको घट्यो, अन्य बैंकको स्थिर 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैकले अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ भने संस्थागत मुद्दती निक्षेपको भने ब्याज १ प्रतिशतले घटाएको छ । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ८.०३ प्रतिशत देखि अधिकत ११.०३ प्रतिशतसम्म तोकिएको छ । 

त्यस्तै,बैंकको आधार दर ८.८१ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर
\"\"