बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर सर्वसधारणलाई पनि दिने घोषणा गरेको छ । क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले गरेको हो ।
प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्नेछ । त्यस्तो सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विकासमा लगाउने घोषणा बजेटले गरेको छ ।



About Us
प्रतिक्रिया