बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा संजयकुमार मंडल पुनः नियुक्त भएका छन् ।
लघुवित्तकोे सञ्चालक समितिको ७९औं बैठकले हालका सिईओ मण्डललाई नै थप ४ वर्ष अवधिको आगामी कार्यकालका लागि पुनः सिईओको जिम्मेवारी दिएको हो ।
उनको नयाँ कार्यकाल असार १ गतेदेखि नै लागू भइसकेको छ ।
प्रतिक्रिया