बैंकिङ्ग समाचार, काठमाडौं ।
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR Activity) अन्र्तगत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई विभिन्न उपकरण सहयोग उपलब्ध गराएको छ ।
सहयोग स्वरुप सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले Semi Folding Bed, Normal Wheel Chair र IV Stand मिति २०८०/०२/११ गते बिहिबारका दिन सो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द« बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया