बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तिय संस्था लि. ले संस्थाको केन्द्रिय कार्यालयमा सहायकको रुपमा काम गर्न केहि संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गरेर व्यवस्थापनमा स्नातकोत्तर गरि आवश्यक अनुभव प्राप्त गरेका इच्छुक उम्मेद्धावरहरुले सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन संस्थाले उल्लेख गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका स्थानिय तथा अनुभवि उम्मेद्धावरहरुलाई प्राथमिकता दिइने पनि संस्थाले उल्लेख गरेको छ ।
यस पदमा आवेदन दिनका लागि इच्छुक आवेदकले संस्थाको वेबसाइट https://www.ganapatimicro.com.np वा [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया