बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १२ दशमलव ३५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
कम्पनीको ११ लाख १५ हजार ७३३ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृत बोनस शेयर सम्बन्धित शेयरधनीले हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया