सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा जिआईसी इन्स्योरेन्सको शेयर संरचना परिर्वतन भएको छ ।

कम्पनीको ३८ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिर्वतन भएको हो । अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत हुने भएको छ ।

\"\"