राष्ट्र बैंकले संशोधन गर्यो एकिकृत परिपत्र २०७९, के छन् नयाँ व्यवस्था

राष्ट्र बैंकले संशोधन गर्यो एकिकृत परिपत्र २०७९, के छन् नयाँ व्यवस्था


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ संशोधन गरिएको जनाएको छ । यस परिपत्रमा विदेशी विनिमय ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको अधिकार प्रयोग गरी यस परिपत्र जारी गरिएको हो ।

यस्तो छ नयाँ व्यवस्थाः