बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो । आजको विनिमय दर अनुसार अमेरिकी डलर १ को नेपाली खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा, युरो १ को खरिद दर १२९…