काठमाडौं– सोमबार सुनको मूल्य स्थिर रहेको रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ । महासंद्धका अनुसार चाँदीको मूल्य भने आज ५…