आईपीओ जारी गर्ने प्रस्ताव सहित श्रृजनशील लघुवित्तको तेस्रो साधारण सभा पुस २७ गते हुने

बैंकिङ्ग समाचार, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार, सिराहामा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले साधारण शेयर ९आईपीओ०…