बैंकिङ्ग समाचार, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । कम्पनीले कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा नगद लाभांश जम्मा भइसकेको बताएको छ । कम्पनीले मंसिर ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४१ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा…