बैंकिङ्ग समाचार, काठमाडौं । तीन अलग अलग कम्पनीको साधारण सभा शनिवार हुने भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था,घोडीघोडा लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । नेरुडे लघुवित्त वित्तीय संस्थाले सभा बिहान ११ बजे उद्योग संगठन मोरंगको सभाहल विराटनगरमा शुरु गर्ने जानकारी दिएको छ । सभाले २१ दशमलव…