बैंकिङ्ग समाचार, काठमाडौं । लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसनअफ नेपाल(एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए । सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैकले एसोसिएसनसँग सहकार्य…