घर–जग्गा कारोबारमा आएको मन्दीले बैंकहरुलाई धितो बिक्रीमा समस्या

काठमाडौं – केही समययता बैंकहरुलाई लिलाम गरेको धितो बिक्रीमा समस्या सिर्जना हुन थालेको छ। बैंकहरुबाट कर्जा लिएपछि कर्जाको साँवा र ब्याज तिर्न नसकेका ऋणीहरुबाट लिएको धितो बैंकहरुले लिलामी गर्दै आएका छन्। पछिल्लो चरणमा देशमा छाएको आर्थिक मन्दीको कारण पनि ऋणीहरुले कर्जाको साँवा ब्याज चुक्ता गर्न नसकेका हुन्। बैंकहरुले कर्जा चुक्ताको समय नाघेपछि कर्जाको साँवा र…