हराउँदै परम्परागत घर

कञ्चनपुर – थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन्। थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन्। ‘अचेल काठको घर अधिकांशले बनाउन छोडिसके। इँटा, ढुंगाको पक्की घर बनाउँछन्,’ बेदकोटका राजेश रानाले भने, ‘पुराना काठका घर विस्थापित हुँदैछन्।’ काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन्। घर छेउमै गाईभैँसीको…