एनआईसी एशिया बैंकको ध्यानाकर्षणः शाखा बन्द गर्ने समाचार भ्रामक (भिडियो)

काठमाडौं–एनआईसी एशिया बैंकले शाखा बन्द गर्ने लागेको समाचार प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित बैंकले शाखाहरु बन्द गर्न लागेको भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । भिडियो https://youtu.be/KK2yNHZlk6c उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकको कुनै शाखा बन्द गर्ने योजना नभएको बैंकले एक विज्ञप्ती…