आयातसँगै बढ्न थाल्यो भन्सार राजश्व, दुई महिनामै उठ्यो ७४ अर्ब

काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागले एक महिनाको अवधिमा नै ३९ अर्ब रुपैयाँभन्दा बढी भन्सार राजश्व संकलन गरेको हो । साउन महिनामा विभागले ३४ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको थियो । भदौ महिनामा ३९ अर्ब ६२…