बजारमा हुण्डी कारोबारी छ्याप्छयाप्ती, प्रहरीको रेकर्डमा जम्मा ९ जना समातिए 

बैंकिङ्ग समाचार, काठमाडौं ।  देशमा रेमिट कम्पनीहरूको संख्या बढे पनि गैरकानूनी माध्यमबाट भित्रने रेमिटेन्स घट्न सकेको छैन । विश्वभर गम्भीर वित्तीय अपराधका रूपमा हेरिने सम्पत्ति शुद्धीकरणमा हुन्डी जस्ता अनौपचारिक माध्यमहरू उपयोग भइरहेको पाइन्छ । आर्थिक वर्ष २०७९/८० को पछील्लो तथ्यांक अनुसार उपत्यकाबाट मात्रै हुन्डी कारोबारीमा ९जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २ करोड ९१…