‘डिजिटल टान्सफर्मेसन बैंकिङ्ग क्षेत्रको लागि रोजाई नभई अपरिहार्यता’

बैंकिङ्ग समाचार, काठमाडौं ।  डिजिटल बैंकिङ्ग अहिले मूलधारको वित्तीय उपकरणका रूपमा विकास हुँदै गएको छ । यसमा मोबाइल र इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड लगायतका अन्य डिजिटल माध्यमहरु प्रयोग गर्नेहरूको संख्या समग्रमा बढिरहेको छ । खाता खोल्ने, ऋण लिने, भुक्तानी गर्ने, पैसा पठाउने जस्ता आधारभूत बैंकिङ्ग सेवाहरू अहिले घरघरमै डिजिटल माध्यमबाट उपलब्ध…