बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले राष्ट्र बैंकद्धारा जारी मौद्रिक निति समग्रमा ठिक भएको प्रतिक्रिया दिएका छन । विशेषगरी मौद्रिक नितिले कोभिड प्रभावितहरुका लागि सम्बोधन गरेको, ऋणीहरुलाई पनि विभिन्न सहुलियतहरु प्रदान गरिएको, मर्जरमा जानलाई थप प्रोत्साहन गरिएकोले मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका हुन् । गुडविल फाइनान्सका प्रमुख कार्यकारी…