बैकिङ्ग समाचार । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले गरेको लकडाउनका कारण दूध बिक्री नहुँदा करिब दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको भन्दै तत्काल राहत कार्यक्रम घोषणा गर्न नेपाल डेरी एसोसिएसनले माग गरेको छ । एसोसिएसनले मंगलबार सातै प्रदेशका प्रदेश अध्यक्षहरुसँग भिडियो कन्फ्रेन्स गरी लकडाउनका कारण कुल उत्पादनको ३० प्रतिशत दूध मात्र बिक्री हुन सकेको र…