१५ लाखसहित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना प्रहरीको फन्दामा 

काठमाडौं – हुण्डी तथा क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका प्रवेश अली उमेर, बाँकेका नरेश रेउले र सर्लाहीका दिप्ती पोखरेल रहेका छन्।  उनीहरू क्रिप्टो कारोबारमा संलग्नको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय खटिएको टोलीले पक्राउ गरेको हो। सामाखुशीबाट रेउलेलाई फेला पारी सोधपुछ गर्दा उनले पोखरेल र अलीको लागी…