अमेरिकन डलर देखाई ठगी गर्ने दुई जना प्रहरीको फन्दामा 

काठमाडौं – भक्तपुर चाँगुनाराण–४ चाँगुनारायण मन्दिर नजिक एकान्त जंगलमा बोलाई अमेरिकन डलर देखाई सस्तोदरमा सट्टा गरिदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका पालसङ तामाङ र पदम लाल श्रेष्ठ रहेका छन्।  प्रहरीका अनुसार उनीहरूले पीडितलाई प्रलोभनमा पारी १० लाख लिई आउन भनेको थिए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक…