काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व प्रहरी नायव महानिरीक्षक (डीआइजी) एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशद्वय सागर विष्ट र तेजनारायण पौडेलको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको हो। कार्तिक १३ गतेबाट लगातार पेसी चढेको लामिछाने र जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि…