बैंकिङ्ग समाचार । राष्ट्रको निजी क्षेत्रको पहिलो बैंक नबिल बैंक लिमिटेडले समाजका बिभिन्न क्षेत्रहरुलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्ने उद्देश्यले संचालन भईरहेको छ । आफ्नो लक्ष्य हांसील गर्न बैंकले बिभिन्न ११९शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ । यस्तै बैंकका देशैभरी १३९ एटिएमहरु रहेका छन् । नबिल बैंकले चालु आर्थिक बर्ष २०७७/७८ को…