सुनको सिक्री लुटपाटमा संलग्न ४ जना पक्राउ, ७५ हजार र स्कुटर बरामद 

काठमाडौं – सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङका २० वर्षीय एनोस तामाङ र २६ वर्षीय हेमन्त तामाङ, नुवाकोटका १९ वर्षीय लाक्पा तामाङ र भारतका ५० वर्षीय सुकुमार पात्र रहेका छन्।  तारकेश्वर नगरपालिका – ८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक पीडित महिलाको सुनको सिक्री…