वर्तमान आर्थिक अवस्थालाई गति दिन करमा यस्तो नीति लिइयो: डा. अर्थमन्त्री वाग्ले 

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा वर्तमान आर्थिक अवस्थालाई गति दिन आयमा कम र उपभोगमा बढी करको नीति लिएको बताएका छन्। अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।  उनले युवाहरूलाई स्वदेशमै बस्न प्रेरित गर्न आय करमा केही खुकुलो बनाइएको बताउँदै उपभोग करलाई व्यापक बनाउन हुम्लाको चाउचाउदेखि सप्तरीको चिनीसम्मलाई करको दायरामा ल्याएको बताए।…