समग्रमा बजेट राम्रो आएको छ, उत्साहित छौँः अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बजेटले समग्र धेरैजसो विषयलाई समेट्ने प्रयास गरेको जस्तो देखिएको बताएका छन्। अध्यक्ष श्रेष्ठले बजेटले धेरैजसो विषयलाई समेट्ने प्रयास गरेको देखिएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। व्यवसायीले करकाे दर हेरफेर गर्न माग राखेकाेमा बजेटले समेटेकाे उनले बताए। अध्यक्ष श्रेष्ठले भने,' सरकारले बजेटमा सम्बोधन गर्दै मध्यमवर्गीय आय र प्रतिव्यक्ति वार्षिक…