५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याइएको हो : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए। उनले अहिलेको सरकार ५ वर्षको लागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह…