करदाता उपहार कार्यक्रम: बिल प्रविष्टिको अन्तिम दिन आज

काठमाडौं - आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि बिल प्रविष्टिको अन्तिम दिन आज रहेको छ। २०८३ असोज १ गतेदेखि १५ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले आज बिहीबारसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रम मा गई खरिद बिलको विवरण प्रविष्ट गरेर उपहार कुपन लिन सक्नेछन्। विभागका अनुसार असोज…