झापा - मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउन र भदौ महिनाका लागि कुल तीन अर्ब सात करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो। निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको जनाइएको छ। कार्यालयका…