स्किल बेस्टले गर्यो ‘एच आर मेट्रिक्स’ सम्बन्धि तालिम

काठमाडौं–कुनै कम्पनी वा संगठनमा मानव संसाधनको महत्व, यसको आवश्यकता र व्यवस्थापनबारे काठमाडौंमा एक तालिम सम्पन्न भएको छ । मानव स्रोत लागत मात्र नभई कुनै कम्पनीको सफलताको कारक हो भन्ने भनाइलाई सार्थकता स्किल वेष्ट ट्रेनिङ इन्टिच्युटले सो कार्यक्रम आयोजना बताएको छ । भिडियो https://youtu.be/EonnJlUZ48o जाउलाखेल ग्रुप अफ इन्ड्रस्टिजकी कर्मचारी दिव्या सिंह भन्छिन्, ‘संगठनको सफलताका मानव पुँजीलाई…