भन्सार विभागद्वारा १ खर्ब रूपैयाँभन्दा बढी राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागका अनुसार चालु आवको असाेज ६ गतेसम्ममा १ खर्ब २ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले भन्सार विभागलाई कुल ६ खर्ब २८ अर्ब रूपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य तोकेको…