काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गत चैत १३ गते वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको शासकीय सुधारका १०० बुँदे कार्यसूचीमध्ये उल्लेख्य मात्रामा अर्थात् ८७.२ प्रतिशत प्रगति हासिल भएको बताएका छन्। उनले उक्त घोषित कार्यक्रमको प्रगति विवरणसहित सरकारले आफ्नो सय दिनका कामको प्रगति सरकारका प्रवक्तामार्फत सार्वजनिक भइसकेको पनि स्पष्ट गरे। विनियोजन विधेयक, २०८३ अन्तर्गत राष्ट्रपतिको कार्यालय,…