कालिञ्चोक दर्शनको लाभांश घोषणा

काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको ८.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले उक्त…