२० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २१ अर्ब हाराहारीमा ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २० अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी  गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्ने भएको हो। बैंकले २८ दिनका पाँच अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब…