ग्लोबल मनी विक: बैंकमा पैसा किन राख्ने ? बैंकमा बचत कसरी सुरक्षित हुन्छ ?

यो हप्ताभरी ग्लोबल मनी विकको सन्दर्भमा हामीले वित्तीय साक्षरता जगाउने उद्देश्यले विभिन्न सामाग्रीहरू पस्किरहेका छौँ। यसै सन्दर्भमा आजको शृङ्खलामा हामीले किन बैंकमा पैसा राख्ने ? बैंकमा राखेको बचत कसरी सुरक्षित हुन्छ ? बैंकहरुले बचतको सुरक्षा कसरी गर्छन् भन्ने बारेमा बुदाँगत चर्चा गर्नेछौं । बचत के हो ? आफ्नो आयबाट भविष्यको लागि छुट्टाएर सुरक्षित राखिएको रकमलाई…