काठमाडौं- लघुवित्त संस्था भन्ने बितिकै ग्रामिण भेगका मानिसले सम्झिन्छन् कि लघुवित्त दुःखको साथी । ग्रामीण भेगका मानिसको जीवनशैली माथि उकास्न लघुवित्त संस्थाहरुले ठुलो भुमिका निर्वाह गरेका छन् । संस्थाले बोल्नै नजान्नेलाई बोल्न सिकायो, सिप भएको तर पैसाको कारण केही गर्न नसकिरहेका हरुलाई स्वरोजगार बन्दै उद्यमी बनाएको छ । हालसम्म लघुवित्त संस्थाहरुले २९ लाखभन्दा बढिलाई ऋण…