काठमाडौं– नेपाल राष्ट्र बैंककाे लघुवित्त सुपरिवेक्षण विभागले लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बैशाख २ गते आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन सार्वजनिक गरेकाे हाे । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/८० मा तीन लघुवित्त कम्पनीको विशेष स्थलगत निरीक्षण र चार वटाको अनुगमन निरीक्षण गरेको थियो। त्यसबाहेक बाँकीको गैर…