सार्वजनिक बिदामा पनि अधिकांश बैंक सेवा प्रदान गर्दै (सूचीसहित)

सार्वजनिक बिदामा पनि अधिकांश बैंक सेवा प्रदान गर्दै (सूचीसहित)


काठमाडौं– आज बैशाख ५ गते सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । बुधबार सरकारले रामनवमीको अवसरमा देशभर सार्वजनिक दिएकाले शेयर बजार, सरकारी कार्यालय, शैक्षिक संस्थाहरू बन्द छन् ।

तर अधिकांश बैंकहरूले बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा कार्यालय खुला राख्नेर सेवा दिइरहेका छन्। ती मध्ये कतिपय बैंकहरुले सूचना प्रकाशित गरेर शाखा खोल्ने जानकारी दिएका छन् ।