बैंकको बिजनेस मोडेल के हो ?

काठमाडौं–हामी बैंक तथा वित्तीय संस्थामा आफुसँग भएको पैसा बचत गर्छौं, किनकी बैंकले हाम्रो पैसा सुरक्षित राख्छ ।चाहिएको बखत फिर्ता गर्छ र पैसा राखे बापत ब्याज दिन्छ । जसकारण हामीलाई फाइदा हुन्छ र हामीले बैंकमा पैसा राख्ने गछौं । तर हामीले बैंकमा राखेको पैसाबाट बैंक तथा वित्तीय संस्थाले कसरी नाफा कमाउँछ वा उसलाई फाइदा हुन्छ ?…