ब्यादर घटाउने राष्ट्र बैंकको निर्देशन मान्न बैंकहरुलाई सकस, १० बैंक घाटामा जाने संकेत 

बैकिङ्ग समाचार ।  जेठदेखि कर्जाको ब्याजदर घटाउने तयारी गरिरहेका बैंकहरू नेपाल राष्ट्र बैंकले चौथो त्रैमास शुरू भएदेखि कोरोना प्रभावित व्यवसायको कर्जाको ब्याजदर २ प्रतिशत विन्दुले घटाउन निर्देशन दिएपछि कार्यान्वयनका लागि अन्योलमा परेका छन् ।  आफूहरूले निक्षेपको ब्याजदर वैशाखदेखि १ प्रतिशत विन्दुले घटाउन सूचना जारी गरिसकेको अवस्थामा राष्ट्र बैंकले २ प्रतिशत विन्दुले घटाउन निर्देशन दिएपछि त्यसलाई…