राष्ट्र बैंकको ३ बुँदे निर्देशनपछि ब्याजदर युद्ध अन्त, बैंकहरुले रातारात घटाए ब्याजदर, कुन बैंकको कति भयो ?

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्रबैंकको ३ बुँदे सर्कुलरपछि ब्याजदर युद्ध अन्त भएको छ । योसँगै वाणिज्य बैंकका सीइओहरुले आपसमा गरेको सहमति समेत धमाधम कार्यान्वयन हुन थालेको छ ।  यो समाचार तयार पार्दासम्म आधादर्जन बढी वाणिज्य बैंकले कात्तिकमा लागू हुने यसअघिको ब्याजदर संसोधन गरी प्रकाशित गरेका छन् । हालसम्म प्रकाशित ब्याजदर अनुसार सबैले निक्षेपको दरलाई…