बैकिङ्ग समाचार, काठमाडौं । बैंकिङ क्षेत्रका कर्मचारीहरू सामाजिक सुरक्षा कोषविरुद्ध विरोधमा उत्रिन थालेका छन् । मंगलबार नबिल बैंक, नेपाल बंगलादेश बैंक, माछापुछ्रे बैंकका कर्मचारीले कालो ब्यानरसहित कार्यालय परिसरमा धर्ना दिएर कोषविरुद्ध विरोध प्रदर्शन गरे । कोषले सुविधा कटौती हुनेगरी कोषमा आवद्ध हुन दबाब र धम्की दिएको भन्दै बैंकदेखि बीमा कम्पनीसम्मका कर्मचारीहरू असन्तुष्ट छन् । उनीहरूले…