प्रभु क्यापिटलमा विभिन्न पदमा जागिरको अवसर

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै इन्भेष्टमेन्ट म्यानेजर पदका लागि केहि संख्यामा र इन्भेष्टमेन्ट एसोसिएट पदका लागि १ जना कर्मचारी माग गरेको हो । संस्थाले उक्त पदहरुको स्नात्तक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको वा सिए/सिएफए उर्तिण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा…