कृषि विकास बैंकको सिइओको रेसमा गुरुङ र सुवेदी, प्रताप सुवेदीलाई नै बैंकको सिईओको रुपमा देख्न चाहन्छन कर्मचारी  

बैंकिङ्ग समाचार, काठमाडौं ।  यतीबेला कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रिक्त पदको लागि उम्मेदवारहरुको छनोट प्रक्रिया अन्तिममा पुगेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि छनोट समितिले ५ जनाको नाम सिफारिस गरेको छ । सीईओ बन्न आवेदन दिएका २२ मध्ये ५ जनाको नाम छनोट समितिले सर्टलिस्ट गरेको हो । छनौटमा परेका पाँच…