काठमाडौं – नयाँ सालको सुरुवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साहजनक सुधार देखिएको छ । यो साता मात्रै नेप्सेमा ५२ दशमलव ११ अंकको वृद्धि देखिएको हो । सातामा ४ दिन कारोबार हुँदा १ दिन मात्रै घटेको बजार ३ दिन वृद्धि बढेको हो । एक सातामा कारोबार रकम ३३ अर्ब भन्दा माथि देखिएको हो । गत…