काठमाडौं – साताको ५ कारोबार सकिएसंगै नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा भारी अंकको गिरावट देखिएको छ । यो सातामा मात्रै नेप्से परिसूचकमा ६४ दशमलव ६९ अंकको गिरावट आएको हो । साताको ५ दिन कारोबार हुँदा ४ दिन लगातार घटेको नेप्सेमा एक दिन भने झिनो अंकको वृद्धि देखिएको थियो । यस साता नेप्सेमा ३९ अर्ब माथिको कारोबार…