नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्यायो हेल्प डेस्क र टोलफ्री नम्बर

बैकिङ्ग समाचार ।  शेयर कारोबार सुरु हुनै लाग्दा नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता तथा सम्बद्ध पक्षको गुनासो सुनुवाई गर्नका लागि हेल्प डेस्क तथा टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि शेयर कारोबार खुल्ला हुँदैछ । उक्त समयमा कुनै पनि किसिमका समस्या आएको खण्डमा समाधान गर्नका लागि हेल्प डेस्क स्थापना गरिएको नेप्सेले जनाएको छ । नेप्सेका…